Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

मधेश प्रदेशमा दुई राष्ट्रिय सभा सदस्यका पदका लागि लागि पाँचजनाको उम्मेदवारी दर्ता

प्रतिक्षा खबर
२०८० पुष २३, सोमबार २०:०५

मधेश प्रदेशमा रिक्त दुई राष्ट्रिय सभा सदस्यका लागि पाँचजनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन तर्फबाट नेपाली काँग्रे, जसपाबाट एक–एक जना, प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट दुईजना र सत्ता गठबन्धमै रहेको जनमतबाट छुट्ै एकजनाले उम्मेदवारी दर्ता भएको हो ।
राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचन हुन लागेको छ । सत्ता गठबन्धन काँग्रेसबाट अन्य तर्फ आनन्द प्रसाद ढुंगाना र महिला तर्फ जसपाकी पूजा चौधरीले मनोनयन दर्ता गराएकी छन् । गठबन्धनबाट मनोनयन दर्ता गराउने ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटका छन् ।
एमालेबाट अन्य तर्फ विजेता झा र महिला तर्फ उषा देवी थरुनीले उम्मेदवारी दर्ता गराएकी छन् । मधेश दुई पदका लागि एमालेले दुबैजना महिला उम्मेदवार नै खडा गरेको छ ।
एमालेमा अन्य तर्फ अर्जुन सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा नाम नहुँदा उनको उम्मेदावरी दर्ता भएन । त्यसपछि उनको स्थामा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो । उम्मेदवारी दर्ता गराएको झा धनुषाकी हुन् भने थरुनी पर्साकी छन् ।
यस्तै सत्ता गठबन्धन घटक जनमत पार्टीले मधेश प्रदेशमा अन्य समूहमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जनमतबाट रामशंकर महासेठले मनोनयन दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर