Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

चुरे वचाउन सिरहा डिएफओ सुजित झा सक्रिय

प्रतिक्षा खबर
२०८० पुष १४, शनिबार १८:३८

सिरहा
संघिय वन मन्त्रि मा.डा विरेन्द्र प्रसाद महतो गृह जिल्ला सिरहाका विभिन्न कार्यक्रमहरुमा मधेशको जिवन धारा चुरे क्षेत्रलाई वचाउने उद्देश्यका साथ स्थानीय स्तरवाटै सक्रियहुन निर्देशन दिए अनुसार । सिरहा जिल्ला वन अधिकृत सुजित झा र जिल्ला समन्वय समिति सिरहा सभापति दिनेश महतोको सक्रियतामा चुरे उत्खनन निरुत्साहित गर्न सफलता प्राप्त गरिरहेका छन ।
विगत लामो समय देखि मधेश प्रदेशका विभिन्न जिल्लाहरुवाट अप्राकृतिक रुपमा प्राकृतिक दोहन गरिरहेका व्यवसायीहरुलाई निरुत्साहित गर्न वन मन्त्री मधेश प्रदेशवाटै हुनुभएकेले प्रभावकारी रुपमा चुरे दोहन रोक्न र पर्यावरण वचाउँदै मधेशलाई मरुभुमिवाट जोगाउन वन विभागले पाएको अधिकारलाई पुर्णरुपमा प्रयोगगरि स्थानीय निकायहरुको मनोमानि ढंगले गरिरहेको ठेक्का पट्टाहरुलाई निरुत्साहित गर्दै जनप्रतिनिधिहरुलाई समेत कार्यवाहीको दायरामा ल्याउन सफल भइरहेकाछन् ।
जिल्ला वन अधिकृत झाका अनुसार कर्जन्हा नगरपालीका वडा नं. १ कमला किनार चुरे क्षेत्रमा अवैध उत्खनन गरिरहेको र उत्खनन गर्न वन नियमावली लाई मिचेर स्थानीय सरकारको मनपरि ढंगले निर्देशन दिएकोले वडा अध्यक्ष फणिन्द्र पोख्रेल पक्राउ परेका हुन् । अनुसन्धानमा लगीएको वडाअध्यक्ष दोषि देखिएपछि कार्यवाहीको लागी वन कारागार लहानमा राखिएको छ ।
वडा अध्यक्ष पक्राउपरे पश्चात स्थानीय सरकारका प्रमुखहरु पनि पक्राउ पर्नसक्ने शंका स्थानीयहरुले गर्न लागेको समाजसेवी जिेतन्द्र यादवले वताउनु भयो ।
वन अधिकृत र समन्वय समित सभापतिको कार्यहरुलाई चौतर्फि रुपमा राजनीतिकदल लगायत चुरे संग आवद्ध संघ संस्था, राजनितिकर्मी, समाजसेवीहरुले यसकिसमको कर्मचारीहुनु पर्छ अनि मात्र देश र मधेश वन्ने भनि तर्क गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर