Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

शाखा प्रमुख यादवकाे उपस्थितिमा सम्पन्न गरे सर्लाहीकाे पर्सामा निशुल्क आँखा शिविर

प्रतिक्षा खबर
२०७९ फाल्गुन २२, सोमबार १०:४९

नागेन्द्र कुमार यादव
सर्लाहीकाे फारी पर्सा गाउँ पालिका वडा नम्बर ५ मा निशुल्क आँखा शिबिर सम्पन्न गरेका छन । गाउँपालिकाकाे वडा नम्बर ५ पर्सामा रहेकाे स्वास्थ्य चाैकीमा पर्साकाे वडा नम्बर ५काे वडा अध्यक्ष अनिल कु यादवकाे उपस्थितिमा कार्यक्रम गरिएकाे छ । फारी पर्सामा रहेकाे एन अाइ सी एशिया लघुबित बितिय संस्थाकाे अायाेजना र उक्त लघुवित बितिय संस्थाकाे उप प्रदेश लालबन्दी सर्लाहीकाे सहयाेगमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा स्थानिय नेता, समाजसेवितथा विद्यार्थी र लघुवितमा सदस्यकाे रुपमा रहेका स्थानिय महिलाहरुकाे उपस्थिति रहेका थिए । उक्त शिविरमा तत्काल दिनुपर्ने सम्पूणर् बिरामीहरुलाई निशुल्क औषधि बितरण एन अाइ सी एशिया लघुबित बितिय संस्थाले गरेका छन । अपरेसनका बिरामीहरुलाइ अपरेसनमा लागने खर्चकाे अधा रकम लघुवितले तिर्ने र अधा रकम बिरामीले तिर्ने शाखा प्रमुख मनाेज कु यादवले जनाएकाे छ।
सो कार्यक्रममा काठमान्डु भिजन एण्ड फेकाे सेन्टर प्रांलि जनकपुरका प्रशिक्षक तथा अनुभबी र ख्याती प्राप्त चिकित्सकद्वारा सफल उपचार भएको छ । त्यस शिविरमा २२३जनाले आँखाको परीक्षण गराएका थिए जसमध्ये २६जनालाई मोतियाबिन्दु भएको छ ।
मेतियाबिन्दु हुने २६जना बिरामीहरुको उपचारको लागी लघुवितले बिरामीकाे उपचारमा लागने खर्चकाे अधा रकम तिर्ने व्यवस्था रहेकाे छ। याे लघुबित बितिय संस्थाले समाजमा शिक्षा,सस्वास्थ्य,सीप र राेजगारमुलक कार्यहरुसमेत गरिदै अाइरहेकाे र भविष्यमा समेत यस्ता कार्यहरु गरिने प्रतिबद्धता लघुबितका शाखा प्रमुख मनाेज कु यादवले व्यक्त गरे।
सो कार्यक्रममा बुद्धिजिवी, भरभलादमी, शिक्षक, पत्रकार, समाजसेवी र स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे उदघाटन वडा अध्यक्ष अनिल यादवले गरेका थिए भन्ने स्वागत मन्तव्य शाखा प्रमुख मनाेज कुमार यादवले राखेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर