Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

युवा संघले हाेलीको शुभकामना अदान प्रदान कार्यक्रम गरे सम्पन

प्रतिक्षा खबर
२०७६ फाल्गुन २४, शनिबार १९:०७
फोटो-प्रतीक्षा खबर

नागेन्द्र यादव-महोत्तरी,

आज साेनमा गाउँपालिकामा समाजवादी युवा संघ हाेलिकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेका छन । साेनमा गाउँपालिकामा रहेकाे श्री नेपाल राष्ट्रिय अधारभुत प्राथमिक विद्ययालय साेनमा १मा साे कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । समाजवादी युवा संघकाे गाउँपालिका अध्यक्ष कमलेश कुमार यादवकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएकाे छ । कार्यक्रमकाे मुख्य अतिथि महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव रहेकाे थियाे भन्ने अतिथि साेनमा गाउँपालिकाकाे गाउँपालिका प्रमुख राज कुमार यादव ,शिक्षाक फाेरमकाे जिल्ला अध्यक्ष काैशल कुमार यादव,साेनमा गाउँपालिका शिक्षा शाखा प्रमुख राज कुमार साह साेनमा गाउँपालिकाकाे प्रवक्ता एवम वाडा नम्बर १ काे वडा अध्यक्ष अशाेक कुमार यादव लगायत साेनमा गाउँपालिकामा रहेका समाज वादी युवा संघका पदाधिकारीहरुकाे उपस्थिति रहेका थिए । साेनमा गाउँपालिका प्रमुख राज कुमार यादवले साेनमा गाउँपालिकालगायत जिल्लामा रहेका विभिन्न पालिकाहरुमा रहेकाे समाजवादी युवा संघकाे प्रगति ,पार्टी प्रतिकाे वफादारी र पार्टीकी विभिन्न कार्यक्रम गर्नकाेलागि युवाहरुलाई हरदम सहयाेग गर्न तयार रहेकाे जिकिर गरे । युवा देश ,समाज र हरेक परिवर्तनकाे परिवर्तनकारीकाे अहम भुमिका खेल्ने परिवर्तनकारी याेद्धा भएकाे र हामिहरुपनि युवा अवस्थाबाट राजनेतिक गरिदै यहाँ सम्म अाएकाेले युवाकाे पीडा र संघर्सकाे कदर गरिदै युवाहरुकाे सहयाेग गर्न तयार रहेकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन । महाेतरी क्षेत्र नम्बर ४ काे सांसद डा सुरेन्द कुमार यादवले कार्यक्रमा उपस्थित सबैजनालाइ हाेलिकाे शुभकामना दिदै नेपालकाे भुगाेल ,राजनितिक अवस्था वर्तमान अवस्थामा नेपालमा विभिन्न जात जातिहरुले भाेगिरहेकाे समस्या अादिकाे बारेमा समाजवादी युवा संघका युवाहरुलाइ बुझाएका थिए । देश लगायत यहिले विश्व काेराेना भाइरसकाे चपेटामा परेकाहुनाले नजिकमा अाइरहेकाे हाेलिपर्व सावधानि पुर्वक मनाउने भिडभाडमा नजाने ,हाथ नमिलाइ साथिसंग नमस्कार गर्ने र मुखमा माक्स लगाउने जस्ता कुरा समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर