Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

डा सुरेन्द्र कु यादवकाे चुनाबि प्रचारमा रहेकाे गाडीमा महेन्द्र कुमारकै सालाेले गरे आगजनिकाे प्रयास

प्रतिक्षा खबर
२०७९ मंसिर १, बिहीबार २२:३१

जसपा र एमालेकाे तर्फबाट महाेतरी क्षेत्र नम्बर ४मा प्रतिनिभि सभामा चुनाब लडेका डा सुरेन्द्र कुमार यादवकाे चुनाबी प्रचारमा रहेकाे गाडीमा आगजनिकाे प्रयास गरिएकाे छ ।क्षेत्र नम्बर ४ अाैरही नगरपालिका वडा न ३श्रीपुरमा प्रचारमा रहेकाे गाडीमाथि आगजनिकाे प्रयास गरिएकाे जनाएकाे छ ।आगजनिकाे प्रयास गर्ने उहाकै प्रतिस्परधि महेन्द्र कुमार रायकै सालाे शिक्षक बिजय कुमारकै नेतृत्वमा ६वटा केटाहरु रहेकाे डा सुरेन्द्र कुमार यादवकाे श्रीमतिले जनाएकी छिन । डा यादवकाे श्रीमती वडा नम्बर ३बाटै आफनाे ज्वाइँ गाैतम यादवकाे घरबाट आइरहेकाे समयमा महेन्द्र कु रायकाे सालाेकाे नेतृत्वमा रहेका केटाहरुले गाडीलाइ घेरेर आगाे लगाउने प्रयास गरेका थिए । तर समयमै गस्तिमा रहेका प्रहरीहरुले घटना स्थलमा पुगेपछी केही अप्रिय घटना नभएकाे र उनिहरु त्याहाबाट भागेकाे जनाइएकाे छ ।डा यादवकाे श्रीमती भारतिय BR30PA3225काे स्कारपियामा चढेर घर गइरहेकाे थियाे। तर यस घटनाकाे बारेमा कठुधार प्रहरी चाैकीमा सम्पर्क गर्दा यस बिषया जनकारी न रहेकाे सबै प्रहरीहरु फिल्डमै रहेकाे जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर