Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

पाकिस्तानले भारतलाई दियो १ सय ६० रनको लक्ष्य

प्रतिक्षा खबर
२०७९ कार्तिक ६, आईतवार १५:५१

टी २० विश्वकपअन्तर्गत आज जारी समूह ‘बी’ को खेलमा पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियाको मेलबर्नमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको हो।
खराब सुरुवात गरेको पाकिस्तानका कप्तान ओपनर बाबर आजम गोल्डन डक आउट भएका थिए। त्यस्तै अर्का ओपनर मोहम्मद रिजवान ४ रनमा पभेलियन फर्कँदा शान मसूद र इफ्तिकार अहमदले अर्धशतकीय पारि खेल्दै टिमको स्कोर उकासेका थिए। मसूदले सर्वाधिक अविजित ५२ रन रन बनाउदा अहमदले ५१ रन बनाए। त्यस्तै शान साह अफ्रिदीले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
बलिङतर्फ भारतका अस्रदीप सिंह र हार्दिक पाण्ड्याले समान ३ विकेट लिँदा भुवनेश्वर कुमार र मोहम्मद शमीले मान १ विकेट लिए।
भारत केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर