Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वितरण गरे जेस्ठ नागरिक सदस्यलाई दसै खर्च

प्रतिक्षा खबर
२०७९ आश्विन १५, शनिबार १६:१९

विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज जेष्ठ नागरिकहरुलाइ दशै खर्च वितरण गरेका छन । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाका अध्यक्ष एवम वडा अध्यक्ष जितेन्द्र कु यादवले जेस्ठ नागरिक सदस्यलाई दसै खर्च वितरण गरेको छ। उहाहरुलाइ एक कार्यक्रमबिच समान गरिएकाे अध्यक्ष यादवले जनाएका छन ।
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ७ मा रहेको संस्थाले नगरपालिकाकाे विभिन्न वडामा रहेकाे जम्मा ४३ जना जेष्ठ सदस्यहरुलाई रु ५०० का दरले जम्मा रू २१५००।- एकइ हजार पाँच सय दसै खर्च दिएका छन्।
संस्थाको कार्यालयमा भएको सो कार्यक्रममा संस्थाका अध्यक्ष जितेन्द्र यादवले ज्येष्ठ नागरिकलाई संस्थाले सम्मान गरेको कुरा बताउनुभयो । त्यस्तै संस्थाकै सचिव रामनारायण साहले जेष्ठ नागरिकलाई प्राप्त हुने समाजिक सुरक्षा भत्तालाई सदुपयोग गरी आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिने कुरा बताउनुभयो।
दिउँसो १२ बजेदेखि भएको कार्यक्रममा यस नगरपालिका वरिपरिका भोइल , टिमकिया, चेपकट,श्रीपुर र फुलवरिया गरी जम्मा ५ टाेलकाे ५० भन्दा बढी संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो । सहभागीहरुले संस्थाको निरन्तर प्रगतिको कामना गर्नुभयो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर