Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

कोरोनाको बेवास्ता गर्दै महोत्तरीको भंगहा नगरपालिकामा आरके एकस्ट्रा प्रोग्राम

प्रतिक्षा खबर
२०७७ कार्तिक ९, आईतवार १६:५२

महोत्तरीको भंगहामा एक कोरोना संक्रमितको मृत्यू समेत भइसक्यो । कैयौं संक्रमित छन् । भंगहा नगरपालिकाका मेयर संजीव साह समेत कोरोना संक्रमित भएका थिए तर कोरोनाको बेवास्ता गर्दै त्यहीँ जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम भएको छ ।
भंगहाको सितापुरमा शुक्रबार राति देखि डान्स प्रोग्राम सुरु भएको निरन्तर शनिबार राती समेत भएको स्थानीय बताउँछन् ।
प्रोग्राम हेर्न पुगेका दर्शकहरुमध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् । अचम्म त के भने सशस्त्र प्रहरी वल व्यस क्याम्पको अगाडिमा नै आर के एकस्ट्रा प्रोग्राम भएको छ । त्यही नजिक नेपाल प्रहरी समेत बस्छन् । तर डान्स प्रोग्राम भइरहँदा सबै बेखबर छ ।
जिल्लामा दशैँ भरि निषेधाज्ञा जारी भएको बेलामा पनि जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम हुँदा पनि प्रशासन मौन बसेपछि आश्चर्य लागेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर