Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सम्मान कार्यक्रमसंगै विभिन्न पार्टी परित्याग गरि सयकडाै नेता गरे जसपा प्रवेश

प्रतिक्षा खबर
२०७९ आश्विन ५, बुधबार २२:३९

महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्बर २ कटीमा आयोजित सम्मान एवम् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएका छन ।आयोजना गरिएकाे कार्यक्रममा जसपा नेपालका नेता एवम महाेतरी क्षेत्र नम्बर ४का सांसद डा सुरेन्द्र कु यादव हुनेबाला चुनाबकाे लक्षित गरि सम्बोधन गर्दै राज्यको ढृकुटि चुनावमा खर्चिने अवस्था रहेकाे भन्दै यादवले ‘पछिल्लो समयमा आएर देशमा निर्वाचन महगिदै गएको बताएका छन । निर्वाचनको क्रममा उम्मेदवारहरु पैसाको खोलो बगाएको छ । देशमा पैसाको अभाव भएको समयमा सरकारले महगि बढाएको ज्वलन्त उदाहरण हाे। यादवले जनप्रतिनिधीलाई जन्ताको विश्वासका साथ विकासको गतिविधी अगाडी बढाउनका लागि निर्वाचित जन प्रतिनिधिलाई आग्रह गरेका हुन । देशमा बढदै गएको लुटतन्त्र र भ्रष्टचारलाई गतिविधीलाई अख्तियारले रोक्नका लागि असफल भईसकेकोले अब जनलोकपाल गठन गर्नुको आवश्यक रहेको बताए ।
आफनो पार्टीले समृद्धि नेपाल निर्माणका लागि जनपक्षीय विकासमैत्री सुशासन स्थापना गर्नका लागि सरकारसँग माग गर्दै आएको यादवले बताए । राम बिनयकाे अध्यक्षमा गरिएकाे कार्यक्रममा नेपाली काँग्रेस नेकपा एमाले ,लाेसपा लगायतका विभिन्न पार्टीका तीन सय नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । नवप्रवेशीलाई प्रमुख अतिथि डा सुरेन्द्र कु यादव र विशिष्ट अतिथि प्रदेश सांसद सराेज सिंह कुश्वनहाले दोसल्ला र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन । कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादव, मधेश प्रदेशका पूर्वमन्त्री सरोजसिंह कुशवाहा,केन्द्रीय पारसद दिपक झा गुडु लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर