Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

प्रेस मञ्च नेपाल महाेत्तरीकाे अध्यक्षमा यादव

प्रतिक्षा खबर
२०७९ आश्विन ४, मंगलवार २२:०२

जनकपुरधाम (झाेसं) – प्रेस मञ्च नेपाल महाेत्तरीले प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेकाे छ।
मंगलबार महाेत्तरीकाे रामगोपालपुरमा सम्पन्न अधिवेशनले नागेन्द्र यादवकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेकाे हाे।
पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवकाे प्रमुख आतिथ्य र मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराेजसिंह कुशबाहाकाे विशिष्ट आतिथ्यमा सम्पन्न समितिकाे उपाध्यक्षमा शैलेन्द्र यादव र महिला उपाध्यक्षमा चमेली कुमारी चयन भएका छन् ।
त्यस्तै सचिवमा पुरूषाेत्तम यादव, सहसचिवमा कमलेश यादव र उषा यादवलाई चयन गरिएकाे छ भने निकु कुमारी मण्डललाई काेषाध्यक्षकाे जिम्मेवारी दिइएकाे छ।
त्यस्तै सदस्यहरूमा लालेन्द्र यादव, पप्पु मण्डल, रामआधार साह, विष्णु यादव र प्रदिप महताेलाई चयन गरिएको छ।
अधिवेशनमा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य रामहृदय यादव, सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादव, ज.स.पा.सम्सी नगर अध्यक्ष एवं वडा नं. ५ का वडाअध्यक्ष कैलाश यादव, सोनमा गाउँपालिका वडा नं.१ का अध्यक्ष अशोक यादवलगायतकाे सहभागीता थियोे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर