Advertisement
ताजा खबर

जसपा, नेपालको अगुवा कार्यकर्ता भेला तथा चुनावी प्रसार-प्रचार समिति गठन

प्रतिक्षा खबर
२०८२ माघ २६, सोमबार १७:४४

आज महोत्तरी क्षेत्र नं. ४ अन्तर्गत रामगोपालपुर नगरपालिका वडा नं.३ डोलाठि मा जसपा, नेपालका अगुवा नेता तथा कार्यकर्ताहरूको भव्य भेला भव्यताका साथ सम्पन्न भएको छ।
उक्त भेलाले आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि ३१ सदस्य चुनावी प्रसार-प्रचार समिति गठन गर्नुका साथै विकासप्रेमी नेता डा. सुरेन्द्र यादव ज्यूलाई छाता छापमा मतदान गरी भारी मतले विजयी गराउने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर