Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला

प्रतिक्षा खबर
२०८२ मंसिर २३, मंगलवार १४:१६
२२ मंसिर, रामगाेपालपुर । रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला परेको छ । रामगाेपालपुर नगरपालिका वडा नं५मा  विश्वम्भरपुर जाने सडककाे किनारमा   शव फेला परेको हो ।स्थानियकाे अनुसार औरही नगरपालिका वडा नं २चेपकटकाे मान्छे रहेकाे र उहाकाे ससुराली रामगाेपालपुर नगरपालिका वडा नं ९विश्वम्भरपुरमा रहेकाे छ ।मृत्ककाे  ससुराकाे  नाम बिकाउ ठाकुर रहेकाे स्थानिय समाज सेवि विजय यादवले बताएका छन ।घटना स्थलकाे प्रकृति हेर्दा  रक्सी खाएर रातभरी नालामा सुतेकाेले हुन सक्ने स्थानियहरुकाे आशंका छ ।

आज दिउँसो ५:३० बजेतिर     विश्वम्भरपुर जाने बाटाेमा पेट्रोल पम्प नजिककाे नालामा  शव देखेपछी स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।शवकाे बारेमा थप जानकारी पोस्टमार्टम पश्चात् मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर