Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

WHOमहानिर्देशककाे हेल्स टिप्स जसले काेराेना लागदैन

प्रतिक्षा खबर
२०७६ चैत्र १५, शनिबार ०७:०५

काठमाडौं । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठनका महानिरर्देशक टेड्रो एडेनम ग्रेबिएसले सबैलाई स्वस्थ रहन आव्शान गरेका छन् । उनले विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढिरहेको बेला सबैले घरमै बसेर सजगता पाउनु पर्ने बताएका हुन् ।
उनले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरेका छन् । उनले आफ्नो छोरी पनि अहिले घरबाटै अनलाइन मार्फत कक्षा लिइरहेकी बताएका छन् । उनले विश्व शान्तीका लागि सबैले घरमै बस्नु पर्नेको अन्य विकल्प नभएको उनले बताएका छन् ।
यस्ता छन् उनमा ७ हेल्थ टिप्स
–स्वस्थकर खानेकूरा खानेगर्नुस् । जसले तपाईको इम्युनीटिले राम्रोसँग काम गर्न सहयोग गर्छ ।
–मादक पदार्थ धुम्रपान नगर्नुहोस् । धुम्रपानले धेरै रोग निम्त्याउने सम्भावना बढ्छ जसले गर्दा कोरोना भाइरस लाग्ने प्रवल सम्भावना हुन्छ ।
–सुगर हुने खानुकूरा सकेसम्म नखानुस् ।
– शाररिक व्यायाम गर्नुस् । हरेक ३० मिनेटमा ३ मिनेट आराम गर्नुस् । दिनमा वयस्कले ३० मिनेट र बालबालिकाले १ घण्टा हिड्ने गर्नुपर्छ ।
– अरुबाट टाढा रहनुस् । यदि तपाई घर छोड्न चाहनु हुन्न भने अनलाइनबाट फिटनेस्का भिडियो डान्स, म्युजीक सुन्नुस् । योगा गर्नुस् । घरको सिडिमा तलमाथि गर्नुस् । धेरै बेर एकै ठाउँमा नबस्नुस् ।
– तपाईको मानिसक स्वास्थ्य चेक गर्नुस् । संकटका समयमा तनाव लिनु स्वभाविक हो तर धेरै तनाव नलिनुहोस् । तपाइलाई विश्वास लाग्ने मान्छेसँग कूरा गर्नुस् । समुदायका मानिसहरुलाई सहयोग गर्नुस् ।
– किताव पढ्ने, गेम खेल्ने गर्नुस् । धेरै समाचार नपढ्ने जसले तपाईलाई रिसालु र दिक्दारपन ल्याउने छ । दिनको दुई पटक तपाईलाई विश्वास लाग्ने सञ्चार माध्यमको समाचार पढ्नुस् । यसाे गर्दा काेराेना भाइरस लाग्ने सम्भावना कम हुन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर