Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

हवाई आक्रमणमा इरानका ड्रोन कमाण्डरको मृत्यु

प्रतिक्षा खबर
२०८२ असार ७, शनिबार १४:०८

एजेन्सी, असार ७ । इजरायलकाे हवाई आक्रमणमा इरानका ड्रोन कमाण्डर अमिन पोर जोडखी मारिएको दावी गरेका छन । यसअघि इजरायलले जुन १३ मा ड्रोन युनिट प्रमुख तहर फरलाई मारेको थियो । त्यसै बेलादेखि जोडखी ड्रोन युनिटको जिम्मेवारीमा थिए ।

इजरायलले हवाई आक्रमणमा इरानका अहिलेसम्म १२ भन्दा बढी इरानी सैन्य अधिकारीहरूलाई मारेको छ । यसमा इरानी सेना प्रमुख मोहम्मद बघेरी, आईआरजीसी प्रमुख हुसेन सलामी र अन्य धेरै ठूला नामहरू समावेश छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई युद्ध रोक्न आग्रह नगर्ने बताएका छन । उनले भने कि इजरायल हाल युद्धमा अगाडि छ । यस्तो अवस्थामा, यदि कोही जित्दै छ भने, उसलाई रोक्न गाह्रो छ ।

इरानले शनिबार बिहान तेल अभिभ र इजरायलका अन्य शहरहरूमा मिसाइल आक्रमण गरेको छ। सोही समयमा, इजरायलले पनि बदला लिँदै इरानको इस्फहानको कोममा मिसाइल आक्रमण गरेको छ । यसमा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

पछिल्ला ८ दिनमा इजरायलमा २४ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन्। इरानमा ६५७ जनाको मृत्यु भएको छ भने २००० भन्दा बढी घाइते भएका छन् । यो तथ्याङ्क वासिङ्टनस्थित इरानी मानव अधिकार समूहले दिएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर