Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जानकी एकेडमिक हस्पिटलमा न्यूरो सम्बन्धि शल्यक्रिया प्रभावकारी बन्दै

प्रतिक्षा खबर
२०८१ चैत्र २८, बिहीबार १७:५४

महोत्तरीको ग्रामिण भेगमा संचालित जानकी एकेडमिक हस्पिटलमा न्यूरो सम्बन्धि उपचार प्रभावकारी बन्दै गएको छ । महोत्तरीको रामगाेपालपुर नगरपालिका वडा नं९ पर्सादेवाडमा संचालित यस हस्पिटलमा न्यूरो सम्बन्धि कयौं सफल शल्यक्रिया गरेको व्यवस्थापक संजय यादवले बताए ।

उनका अनुसार सय बेडको स्वीकृति प्राप्त हस्पिटलमा सिट

स्क्यानको व्यवस्था छ । अनुभवी चिकित्सकबाट न्यूरो सम्बन्धि उपचार तजा शल्यक्रिाय समेत गर्ने गरेको व्यवस्थापक यादवको दावी छ ।

चैत ३ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएर भर्ना भएका सोनामा गाउँपालिका ७ का २१ वर्षीय सुजित यादवको टाउकोमा रगत जमेको थियो । उनको शल्यक्रिया गरी निको गरिएको चिकित्सक डा. मनिष महासेठले बताए ।

चैत १६ गते मोटरसाईकल दुर्घटनामै गम्भीर घाइते सोनमा ३ का ४७ वर्षीय रामइशर सहनीको समेत टाउकोको शल्यक्रिया गरी निको पारेको चिकित्सक महासेठको भनाइ छ ।

न्यूरो सर्जन डा. प्रध्युम्न यादवसहितको चिकित्सक टोलिले हप्तामा कम्तिमा दुईजना बिरामीको न्यूरो सम्बन्धि शल्यक्रिया गर्ने गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर