Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

सर्लाहीमा फेरि तनाव, हिन्दू युवाहरुमाथि सांघातिक हमला

प्रतिक्षा खबर
२०८० आश्विन ५, शुक्रबार ०६:२३

सर्लाहीमा एक साता नबित्दै फेरि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दू युवाहरुमाथि सांघातिक हमला भएको छ। हिन्दू सम्राट सेनाका उपाध्यक्ष कृष्णा यादवले हिन्दू युवाहरुमाथि मुस्लिमहरुले सांघातिक आक्रमण गरेको दाबी गरेका छन् । उनले हिन्दु युवामाथि ज्यान मार्ने उद्देश्यले चक्कु समेत प्रहार गरिएको जानकारी दिए ।
गम्भीर घाइते हुनेमा मलंगवा ७ का रुपेश यादव छन् । उनको चक्कु प्रहारले गर्दा आन्द्रा र भुँडी नै बाहिर निस्किएको छ । अहिले उनलाई सर्लाही हस्पिटलबाट जनकपुर प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । उक्त घटनामा दर्जन बढि व्यक्तिहरु घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।
यसरी घाइते हुनेरुमा आशिष सिन्हा (मलंगवा), उमेंश साहनी (मलंगवा), बलिराम, रुपेश यादव (मलंगवा ७), विशाल कुमार साह (मलंगवा २), विक्रन्त गुप्ता (मलंगवा ३) र रामेश्वर यादव (मलंगवा ५) रहेका छन् । यसअघि सर्लाहीमा नै कृष्णा यादवमाथि सांघातिक हमला भएको थियो । उनलाई हाल काठमाडौंमा राखेर उपचार गराईएको छ । अस्पतालबाट डिस्चार्ज भएपनि कृष्णा चिकित्सकको निरन्तर निगरानीमा छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर