Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

विवाहपञ्चमीमा अंश फाउन्डेसनद्वारा स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्षा खबर
२०८१ मंसिर २२, शनिबार १३:२९

जनकपुरधाम, २१ मङ्सिर । सीताराम विवाहपञ्चमीकाे अवसरमा अंश फाउन्डेसनद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे छ।

शुक्रबार जनकपुरधामकाे रंगभूमि मैदान बाह्र विघामा शिविर सञ्चालन गरिएकाे फाउन्डेसनका अध्यक्ष शैलेन्द्र यादवले जनाए।

अध्यक्ष यादवका अनुसार फाउन्डेसनले विवाहपञ्चमीकाे अवसरमा गतवर्ष देखि नै साे शिविर सञ्चालन गर्दै आएकाे बताए।

शुक्रबार सञ्चालन गरिएकाे शिविरबाट हजारौंकाे संख्यामा श्रद्धालु भक्तजनहरूले स्वास्थ्य लाभ लिएकाे उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर