Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

युक्रेनस्थित अमेरिकी दूतावास बन्द, रुसले ठुलो आक्रमण गर्ने आशंका

प्रतिक्षा खबर
२०८१ मंसिर ५, बुधबार १९:५७

किभ । युक्रेनस्थित अमेरिकी दूतावास अस्थायी रूपमा बन्द गरिएको छ । रुसबाट हुन सक्ने ठुलो हमलालाई मध्यनजर गर्दै अमेरिकी दूतावास बन्द गरिएको हो ।

युक्रेनस्थित अमेरिकी दूतावासले रुसबाट नोभेम्बर २० मा युक्रेनमाथि विशेष हवाई हमला गर्न लागेको जानकारी प्राप्त भएको पनि उल्लेख गरेको छ ।

सम्भावित हमलालाई मध्यनजर गर्दै दूतावास अस्थायी रूपमा बन्द गरिएको र आफ्ना कर्मचारीलाई सुरक्षित ठाउँमा बस्न निर्देशन दिइएको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर