Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बारामा जंगली हात्ती मृत फेला

प्रतिक्षा खबर
२०८१ आश्विन ७, सोमबार ०९:५१

७ असोज, बारा । बारामा एउटा वयस्क हात्ती मृत फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको हात्ती मृत फेला परेको हो ।

कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार रमेश जिसीको धान खेतमा आइतबार हात्ती मृत फेला परेको जानकारी दिए ।

हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको पाइएको छ । त्यसैले करेन्ट लागेर हात्ती मरेको प्रारम्भिक अनुमान छ ।

करेन्ट कसले लगाएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख करिमले बताए ।

यसअघि २०८० साल फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृत फेला परेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर