Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

पार्टी विभाजनकाे पक्षमा आफु नरेकाे सांसद राजकिशाेर यादव

प्रतिक्षा खबर
२०८१ बैशाख २३, आईतवार २१:०६

जसपा नेपाल पार्टी विभाजन भएपछि धेरै नेताहरू अलमलमा परेका छन् ।
यस्तै अलमलमा पर्नेमा एकजना नेता हुन् राजकिशोर यादव । उनीसहित ८ जना सांसदको नाम वरिष्ठ नेता अशोक राईले निर्वाचनमा आयोगमा लिएर गएका थिए ।
तर राजकिशोर आफैंले पनि पार्टी विभाजनबारे आफूलाई केही थाहा नभएको बताएका छन् । विभाजनको पक्षमा नउभिएपछि राई समूहले यादवको नाम हटाएर सातजना मात्रै सांसदको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।
उनले आइतबार साँझ खबरहबसँग कुरा गर्दै भने, ‘म मेरो गाउँ सिराहा छु । विभाजनबारे कुनै जानकारी छैन । मैले पनि सुनेको हुँ । तर म कसैको पक्षमा छैन ।
यादवले आफूलाई पनि विभाजनबारे भर्खरै मात्र थाहा भएको दाबी गरे । उनले भने, ‘म यताउता कतै भन्ने छैन । मेरो पार्टीको पक्षमा छु । विभाजन कसले गर्‍यो थाहा छैन ।
पार्टी विभाजन भएपछि आफू छलफलमा रहेको उनले बताए । ‘म पनि साथीरूसँग छलफलमा छु । बल्ल खबर सुनेँ, तर म विभाजनको पक्षमा गएको छैन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर