Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै

प्रतिक्षा खबर
२०८१ जेष्ठ १५, मंगलवार १३:५५

१५ जेठ, गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दैछ ।
काठमाडौंको भृकुटी मण्डपमा आज एक कार्यक्रमकाबीच आन्दोलनको घोषणा गर्न लागिएको पार्टी सचिव बीपी साहले जानकारी दिए ।
१७औं गणतन्त्र दिवस मनाइरहँदा पनि देशमा आर्थिक समृद्धि र स्थायित्व आउन नसकेको भन्दै साहले आन्दोलनको घोषणा गर्न लागिएको बताए । ‘देशमा आर्थिक प्रणाली सुधार, राजनीतिक स्थायित्व र उत्पादकत्व बढाउने व्यवस्थाका लागि नौलो गणतन्त्र आन्दोलनको उद्घोष गर्दैछौं,’ उनले भने ।
जनमतले आन्दोलनको घोषणाअघि सांस्कृतिक झाँकीसहित र्‍याली निकाल्ने बताएको छ । बिहान ११ बजे विभिन्न स्थानबाट निस्किने र्‍याली भद्रकाली, शहीद गेट, बीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश हुनेछ ।
उक्त सभालाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहितका नेताहरुले सम्बोधन गर्दै आन्दोलनको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर