Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

जलिरहेको अवस्थामा एक युवतीको शव बरामद

प्रतिक्षा खबर
२०८१ बैशाख ६, बिहीबार १३:२०

जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा राति २३ वर्षीय युवतीको शव जलिरहेकाे अवस्थामा धनुषा प्रहरीले बरामद ‍भएको हो ।
धनषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर जलेको शव नियन्त्रणमा लिइएको हो । शव महोत्तरीको मनरा शिसवा नगरपालिका २ की २३ वर्षीया प्रियंका महतोको रहेको डिएसपी अवाले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका गरिएको छ । यधपी पोस्टमार्टम रिपोर्ट र अनुसान्धान पश्चात् मात्र केही भन्न सक्ने प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर