Advertisement
ताजा खबर

साेनमा गाउँपालिकामा दीपावलि मनाउन गाँउँपालिका अध्यक्ष यादवद्वारा आग्रह

प्रतिक्षा खबर
२०८० माघ ६, शनिबार २१:२१

महाेतरीकाे साेनमा गाउँपालिकामा सोमबारकाे दिन गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले दीवापलि मनाउन आग्रह गरेका छन ।भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर अध्यक्ष यादवले ८गतेकाे दिन गाउँपालिकाभरी पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।
रामको विवाह नेपाली छोरी सीतासँग भएकाले सबैलाइ खुशीकाे अवसरमा प्रत्येक घरमा दियाे बालेर दीपावलि मनाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर