Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जानकी मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेल चप्पल लगाएर गर्वगृहमा गरे प्रवेश चौतर्फी बिरोध हुँदै

प्रतिक्षा खबर
२०८० आश्विन ८, सोमबार ११:४२

विश्वप्रसिद्ध जानकी मन्दिरमा पूजाआजाको लागि राष्ट्रपतिलाई चप्पलको व्यवस्था गरिएपछि चौतर्फी विरोध भएको छ ।
आज विहान ९ बजेपछि जनकपुर आउने कार्यक्रम रहेको राष्ट्रपति रामचन्द्र पौडेललाई जानकी मन्दिरको भित्री गर्भगृहसम्म जानको लागि जनकपुरधाम उपमहानगर पालिका का मेयर मनोज साहले चप्पलको व्यवस्था गरेपछि चौतर्फी विरोध भएको हो ।हिन्दु धर्ममा मठ मन्दिरमा चप्पल, जुत्ता परै वा बाहिरै राख्नुपर्ने प्रावधान भएपनि राष्ट्रपतिको लागि मेयर साहले विशेष चप्पलको व्यवस्था गरेपछि चाकडीपनको हद पार भएको टिकाटिप्पणी पनि गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि चप्पलको व्यवस्था मिलाएको बताए । उनका अनुसार आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको हो । छोटे महन्त दासका अनुसार, ‘जाडो महिनामा मानिसहरूले कपडाको जुत्ताजस्तो जुन चप्पल लगाउँछन्, त्यही चप्पल राष्ट्रपति पौडेलको लागि व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर