Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

सनातन हिन्दू सेनाले गरे जिल्ला अध्यक्षहरुकाे नाम सार्वजनिक

प्रतिक्षा खबर
२०८० भाद्र २८, बिहीबार २०:५१

सनातन हिन्दू सेनाले आज आफनाे कार्यक्षेत्र विस्तार गरेका छन ।मधेश प्रदेश बाहेक पनि अरु प्रदेशमा पनि कार्यक्षेत्र विस्तार गर्नुसंगै विस्तार गरेका जिल्लाहरुमा समेत यहिलेकाेलागि जिल्ला अध्यक्ष समेत ताेकिएका छन ।सनातन सेनाले बैठाएकाे बैठकले ताेकिएका जिल्लाहरुमा सर्वसहमतिले कार्यगर्न जिल्ला अध्यक्षकाे नामाबली सार्वजनिक गरिएकाे सनातन सेनाका सेता पतिले सुचना जारी गरि सार्वजनिक गरिएका छन ।बाकी जिल्लाहरुमा समेत संगठन विस्तारकाे कार्य जारी रहेकाे र बिस्तार लगतै जिमेवारी ताेकिने बताएका छन ।सनातन सेनाले सार्वजनिक गरेका जिल्ला अध्यक्षहरुका नामाबलि यश प्रकारका रहेका छन
१) झापा – श्री धर्मनाथ त्यागी
२) सुनसरी – श्री अजय झा
३) मोरङ – श्री आकास यादब
४) सप्तरी – श्री अनमोल यादब
५) सिरहा – श्री एकलब्य यादब
६) धनुषा – श्री राम बिनय यादब
७) महोत्तरी – श्री बिजय प्रसाद यादब
८) सर्लाही – श्री कान्त झा
९) रौतहट – श्री अमर साह
१०) बारा – श्री अमिरिलाल गुप्ता
११) पर्सा – श्री जानकी बन्दना पान्डे
१२) चितवन – श्री प्रमोद राज खरेल
१३) रुपन्देही – श्री प्रयास भट्टराई
१४) बाके – श्री आलोक चन्द्र यादब
१५) बर्दिया- श्री महेश प्रसाद चौरसिया
१६) कैलाली – श्री गणेश थारु
१७) कंचनपुर – श्री छोटे लाल चौधरी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर