Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

प्रतिक्षा खबर
२०७९ चैत्र २१, मंगलवार १४:४४

महोत्तरीमा बुवाले छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ
महोत्तरीको बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडामा बाबुले छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको घटना बाहिरिएको हो ।
बुवा हाल फरार भएका छन् । वडा कार्यालयको जन्म दर्ता अनुसार बालिकाको जन्म २०६६ माघ २० गते हो ।
विगत ५ महिनादेखि बलात्कारमा परेको यो घटना तीन दिनअघि मात्र बाहिर आएका हो ।
बालिकाले आमासँग आफ्नो पीडा पोखेपछि घटना सार्वजनिक भएको हो ।
आमाका अनुसार नाबालक छोरीले वाकवाकी गर्ने, जे पनि गन्हाउने जस्ता लक्षण बढ्दै गएपछि गर्भ रहेको शङ्का लागेको थियो ।
‘कसको गर्भ हो भनी जति सोध्दा पनि केही दिन बोल्दै बोलिन, धेरै केरकार गरेपछि बल्लबल्ल ‘बुवाको हो’ भनेर रहस्य खोली’ की थिइन ।
आमा माइत गएको समय बाबुले छोरीमाथि बलात्कार गरेको थियो ।
यता प्रहरी नायब उपरीक्षक विजय यादवले पीडित वालिकालाई बर्दिबासस्थित इलाका प्रहरीको संरक्षणमा राखी घटनाबारे बुझ्ने काम भइरहेको बताए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर