Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

बारा-२ मा एमाले र जसपाबीच प्रतिस्पर्धा हुन्छ : रघुवीर महासेठ

प्रतिक्षा खबर
२०७९ चैत्र २०, सोमबार १९:२६

२० चैत, नेकपा एमालेका सचिव रघुवीर महासेठले बारा क्षेत्र नं २ मा एमाले र जसपाबीच प्रतिस्पर्धा हुने बताएका छन् । नेता पुरुषोत्तम पौडेलको मनोनयन दर्ता गराउन कलैया पुगेका उनले पत्रकारसँग कुरा गर्दै यस्तै बताएका हुन् ।
केपी ओलीको नेतृत्वमा साढे ३ वर्षमा मधेसमा भएका कामको मुल्यांकन गरेर बारा-२ का जनताले मतदान गर्ने उनको भनाइ छ । एमालेले जित्ने आधार भनेकै एमाले प्रति जनताको विश्वास भएको दावी उनको छ ।
‘ बारा जिल्लामा मात्रै हैन, मधेस प्रदेशमा ०७४ साल भन्दा अगाडि विरोधीहरुले एमालेको बारेमा मधेस विरोधी, विकास विरोधी पार्टी भनेर भ्रम सृजना गरेका थिए, त्यो भ्रम ०७४ पछि समाप्त भइसकेको छ । ०७४ सालमा एमालेले प्रदेशमा २ वटा प्रतिनीधि सभामा विजयी भएको थियो। ०७९ मा ९ वटामा विजयी भएको छ । धेरै ठाउँमा १ सय, १ सय ५० ले पराजित भएको छ ।
जनताको दवावले गर्दा बारा-२ मा मनोनयन दर्ता गरेको बताउँदै उनले जनताले साथ दिने विश्वास व्यक्त गरे । ‘बारा-२ मा गठबन्धनको नाममा ०७४ र ७९ मा उम्मेदवारी दिएनौं, यसपटक पनि उम्मेदवारी दिने नदिने भनेर बसेका थियौं, तर जनताको दवावले दिन बाध्य भएका हौं।
उनले भने, ‘जनदवाव आत्मियता हो । विश्वास छ, पिछडिएको दलित, जनजाति, मधेसी समुदाय, अन्य वर्गको आशाको केन्द्र एमाले नै हो।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर