Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

परिक्रमा आज तेश्रो दिन फुलहर प्रस्थान

प्रतिक्षा खबर
२०७९ फाल्गुन १०, बुधबार ११:१३

प्रतिक्षा खबर
रामगाेपालपुर, फागुन १० गते ।
धार्मिक तथा ऐतिहासिक पद यात्रा १५ दिने मिथिला मध्यमा परिक्रमा आज तेश्रो दिन भारतको फुलहर प्रस्थान गरेको छ । हिजो मंगलबार बिहान जनकपुरधामको हनुमाननगरबाट भारतको कल्ना पुगेर विश्राम गरेका परिक्रमा यात्री आज फुलहरको लागि प्रस्थान गरेका हुन् ।
फुलहरमा त्रेता युगमा भगवान राम र सिताको पहिलो भेट भएको थियो। जसलाइ गिरिजा स्थान पनि भनिन्छ। आज राति गिरिजास्थानको रात्री विश्रामपछि परिक्रमाको लस्कर भोलि बिहीबार बिहान नेपालको मटिहानी प्रवेश गर्ने छन् ।
सोमबार धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागर स्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा सोमबारबाट प्रारम्भ भएको थियो ।
भोली मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछन् । त्यसपछि जनकपुरमा अन्तगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ । त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने समेत परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर