Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

महोत्तरी – ३ -ख_ मा स्वतन्त्र उम्मेदवार उज्वल झाको घर दैलो अभियान तिब्र

प्रतिक्षा खबर
२०७९ कार्तिक २५, शुक्रबार ००:०८

गोपाल झा        

महोत्तरी , कार्तिक २४ गते

महोत्तरी क्षेत्र न.३ को –ख_  मा स्वतन्त्र उम्मेदवारको चर्चा वढदै गएको  छ । बिगतमा यस क्षेत्रबाट जितेर गएकाहरु यहाँका नागरीकको हित तथा बिकाशमा कुनै ध्यान न दिएको भन्दै मतदाताहरुको दलको भन्दा फरक नारा लिएर चुनावी प्रतिस्पर्धामा होमिएका स्वतन्त्र उम्मेदवार झा  प्रती आकर्षण बढदै गएको हो ।

शिक्षा ,स्वास्थ्य ,कृषी , सुशासन र दिगो विकासको नारा बोकेर महोत्तरी  निर्वाचन क्षेत्र नम्बर ३को ख बाट प्रदेश सभा सदस्य पदमा चुनाव लड्न आएका स्वतन्त्र उम्मेदवार उज्वल कुमार झाले मतदाता संग भेटघाट गरी प्रत्यक्षरुपमा हवाँहरुको अबस्था र राज्यले दिनुपर्ने आबस्यकता बुझनका लागी आफ्नो घरदैलो अभियानलाई तिब्रता दिएका छन ।

राजनीतिलाई पेशाको रुपमा लिनेहरुका कारण मुलुकको राज्य संयन्त्र ट्रयाक बाहिर पुगेको निष्कर्षमा पुगेका झा दलहरुको विकल्प स्वयम् दलहरुनै हुने जिकिर गर्छन् ।

राजनीतिक दलको नेत्रत्व गर्नेहरुले अनुशासित हुन नसक्दा राज्य प्रणालीनै तहसनहस हुन पुगको बताउने झा  नेताहरुलाई सहि दिशामा डोरयाउनकै लागी आफुले उम्मेदवारि दिएको खबरदारी जानकारी दिए ।

बैडमिण्टनको कर्क चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका झा अहिले मतदाताको घरघरमा पुगेर आफुलाई मतदान गर्न अपिल गरिरहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर