Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

गैशाला प्रहरीको प्रयासमा हराएको १६ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाईयो

प्रतिक्षा खबर
२०७९ आश्विन ११, मंगलवार २१:३१

गोपाल झा

महोत्तरी ,असोज ११ गते

महोत्तरी जिल्लाको ईलाका प्रहरी कार्यालय गौशालाको प्रयासले गौशाला क्षेत्रबाट हराएको मोबाईल सम्बन्धित ब्यक्ती प्राप्त गरेका छन् ।

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रजन मिश्रले आज मंगलबार पत्रकार सम्मेलन गरी बिभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानहरुबाट मोवाईल फोन हराएको भनि प्राप्त भएका निवेदनको आधारमा खोजतलास गरी गौशाला ईलाका लगायत  पर्सा, बारा,सर्लाही, तथा जनकपुर सहितका जिल्लामा चलाईरहेको अवस्थामा १६ थान स्मार्ट मोबाईल फोनहरु फेला पारी सम्बन्धित मोवाईल धनिलाई बुझाईएको बताए ।

पत्रकार सम्मेलन गरी महोत्तरी ई खबरका समचारदाता नरेन्द्र महतो त्यसै गरी गौशाला वडा न. ३ का दीपक शर्मा, १० का राम लखन यादव,११ को विश्वनाथ महतो,१२ का मनविर सिंह कुशवाहा,६ को सुवास दास,१२ को रंजित कुमार महतो, १ को अजय कुशवाहा, ५ को पप्पु साह र  राकेश कुमार सिंह त्यस्तै ,८ को विष्णु  कुमार महतो, २ को विरेन्द्र कुमार सिंह  र औरही नगरपालिका दुईका  श्याम यादव गरी १२ जनालाई खोजतलास गर्दा फेलापरेको मोबाईल बुझाईएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर