Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरीको एकडारामा ३२ जनप्रतीनिधीको लागी दुई सय ९० जनाको उमेदवारी

प्रतिक्षा खबर
२०७९ बैशाख १३, मंगलवार १५:०१

गोपाल झा
महोत्तरी २३ बैसाख
महोत्तरीको एकडारा गाँउपालीकामा आसन्न स्थानीय तह निर्वाचन २०८९का लागि विभिन्न पदमा दुई सय ९० जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार भएको मनोनयन दर्तामा विभिन्न पदमा दुई सय ९० जनाले मनोनयन दर्ता गरेको एकडारा गाउँपालीका निर्बाचन अधिकृतको कार्यालय जनाएको छ ।
निर्वाचन अधिकृतकको कार्यालय एकडारामा उपसिथत भई ३२ जना जनप्रतीनिधीको लागी ६९ जना गाँउपालीका अध्यक्ष पदको लागी र ४८ जना उपाध्यक्ष पदको लागी मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत कृष्ण प्रसाद अधिकारी जनाएका हुन । त्यसैगरी छौ वडाका वडाध्यक्ष पदका लागी ६९ जना ,महीला वडा सदस्य पदका लागी ४८ जना ,दलित महीला वडा सदस्य पदका लागी ४० जना र खुल्ला वडा सदस्य पदका लागी ८८ जना गरी जम्मा दुई सय ९० जना मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत अधिकारी जनाएका हुन ।
एकडारा गाँउपालीकामा अध्यक्ष सहीत विभिन्न पदमा गरी ३२ जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । एकडारा गाँउपालीकामा १० हजार दुई सय २० जना पुरुष र ८ जहार तीन सय ९ जना महीला गरी जम्मा १८ जहार पाँच सय २९ जना मतदाता छन् भने २६ मतदान केन्द्र र १६ मतदानस्थल रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर