Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मा‌ओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल

प्रतिक्षा खबर
२०७८ पुष १९, सोमबार १९:०५

काठमाडौँ, पुस १९ गते ।
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी केन्द्रको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पार्टी अध्यक्षमा दाहालको चयन गरेको छ।
पार्टीको अध्यक्षमा प्रस्ताव गरिएको पुष्पकमल दाहालको नाम सर्वसम्मतले पारित गरिएको हो।
दाहालको नाम नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका हुन् भने समर्थकमा कृष्णबहादुर महरा छन् ।
माओवादी महाधिवेशनका क्रममा आइतबार अध्यक्ष पुष्पकमल दाहालले २३६ जना केन्द्रीय सदस्यको चयन गरेका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर