Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

भाउजुद्वारा देवरकाे हत्या

प्रतिक्षा खबर
२०७६ चैत्र ९, आईतवार १५:११

महाेतरीकाे सम्सि गाउँपालिकामा घाँटी थिचि हत्या गरेका छन । सम्सि गाउँपालिका वाडा नम्बर २ परसा देवाड बस्ने जैलुन अन्सारीकाे छाेरा अन्दाजि १३ वर्षकाे माेजेबुल अन्सारीकाे हत्या भएकाे छ । अन्सारीलाइ अाफनै भाउजु द्वारा घाँटी थिचिएर हत्या गरिएकाे हाे ।आइतबारवार बिहान् ६ बजे भएको घरायसी बिवाद भएका कारण आफ्नै भाउजुले देवर लाई घाटी माथी खुट्टा राखी हत्या गरेका छ्न।अन्सारीको लास अहिले पोस्टमाडम का लागि जिल्ला अस्पताल जलेश्वर लगेको प्रहरीले जनाएका छ्न।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर