Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मध्यमा परिक्रमाबासी पुग्याे जनकपुरधाम

प्रतिक्षा खबर
२०७६ फाल्गुन २५, आईतवार ०९:१३

रुबी झा जनकपुर

जनकपुरधाम, फागुन २५ । मिथिलाञ्चलनको लामो दूरीको धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आइ पुगेको छ । धनुषाको तारापट्टीबाट मिथिला बिहारीको डोला र किशोरीजीको डोला सहित हनुमाननगरमा पुगेर विधिवत् शुरु भएको परिक्रमा नेपाल भारतको विभिन्न भागको परिक्रमा गर्दै आज जनकपुरधाम आई पुगेको हो । बिसौलमा विश्राम गरेको परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाम पुगेको हो ।
जनकपुरधाम आई पुगेका परिक्रमामा श्रद्धालु सहभागीहअरुले भोली अन्तगृह परिक्रमा गर्ने छन् । अन्तगृह परिक्रमा संगै मिथिलाञ्चलको सबैभन्दा ठूुलोे धार्मिक पद यात्रा सम्पन्न हुननेछ । मध्यमा परिक्रमाले भारतको चार र नेपालको ९ गरी १३ स्थानमा विश्राम लिएको थियो । १३ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १३३ किलोमिटर दूरी तय गरेका छन् । विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । परिक्रमामा मिथिला मध्यमा परिक्रमाको अति विशिष्ट महत्व रहेको छ । परिक्रमामा सीतारामको प्रतिमालाई बाजाका साथै घुमाउने परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर