Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

बाढीले बगाएर भारतीय भूमिमा पुगेको गैंडा फिर्ता ल्याइयो

प्रतिक्षा खबर
२०७८ मंसिर २१, मंगलवार १५:१२

६ वर्षअघि नारायणीको बाढीमा बगेर भारत पुगेको गैंडा नेपाल ल्याइएको छ । त्रिवेणीधामको उखुबारीमा चर्दै गरेको गैंडाका बारेमा स्थानीयले निकुञ्जलाई खबर गरेपछि प्राविधिकको टोलीले गैंडालाई बेहोस बनाएर चितवन निकुञ्जको पूर्वी सेक्टरमा ल्याइएको हो ।
बर्खाको भेलले बगाएर भारत पुगेको गैंडा त्रिवेणीस्थित सुस्ता र आसपासका क्षेत्रलाई आधार बनाएर चर्दै आएको थियो । नेपाल–भारत ओहोर–दोहोर गरिरहने गैंडाका बारेमा स्थानियले निकुञ्जलाई खबर गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सोमबार नेपालतिर आएको मौका छोपेर निकुञ्जका प्राविधिकसहितको टोलीले डार्ट गरेर (लठ्याएर) नियन्त्रमा लिएको हो । बेहोस गैंडालाई क्रेजमा राखी ट्रकमा राखेर राजमार्ग हुँदै चितवन निकुञ्जको पूर्वी क्षेत्र ल्याएर छाडिएको सूचना अधिकारी तिवारीले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर