Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मन्त्री कुश्वाहाले  बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न गरे आग्रह

प्रतिक्षा खबर
२०७८ मंसिर ९, बिहीबार १२:४४

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा समुदायिक भवनकाे शिलान्यास गरिएकाे छ ।रामगाेपालपुर नगरपालिका वडा नम्बर ४
मा जनता  समाजवादी पार्टी नेपालका सांसद एवंम् पुर्व आन्तरिक मामिला तथा राज्य मन्त्री सरोज सिंह कुशवाहले शिलान्यास गरेका छन । जगा दतामा रामबृक्ष महतोले १ कठ्ठा  जग्गा दिएको साे जग्गामा  सामुदायिक भवनको शिलान्यास गरेका छन् ।पूर्व मन्त्री कुश्वाहाले  बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न समेत आग्रह गरेका छन । उनले भने, ‘म भ्रष्टाचारको विरोधी हुँ । मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला ।आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयहरु संग भेटि समस्या,गुनासो , बिकाशका योजना बारे बुझेका छन ।कुशवाहाले  भन्ने बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र स्थानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने मेराे काम रहेकाे बताएका छन । भवन शिलान्यास कार्यक्रममा नेता उमेश महताे , नेका का हरि महताे , सुनिल सिंह ,पंच लाल महताे, राम प्रगास महतो लगायत स्थानिय नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर