Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा प्रचण्डकाेआउने कार्यक्रम स्थगित मेयर मण्डलले रातारात गराए सडक सरसफाइ

प्रतिक्षा खबर
२०७८ कार्तिक २७, शनिबार १६:३६

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम स्थगित भएको । रामगाेपालपुर नगरपालिकामा रहेकाे उच्च मा विमा उहाकाे कार्यक्रम रहेकाे थियाे । पार्टी प्रवेश र नगरपालिकामा निर्माण भएका विभिन्न भवनहरुकाे उदघाटन कार्यक्रम रहेकाे थियाे । अध्यक्ष प्रचण्ड आउने कार्यक्रम रहेकाेले रामगाेपालपुर नगरपालिकामा वर्षाैदेखि नगरिएकाे काम नगरप्रमुख अशाेक कुमार मण्डलले गराएका छन ।नगर प्रमुख अशाेक कुमार मण्डलले नगरपालिकामा कहिल्य सरसफाइ गराएकाे थिएन तर प्रचण्डकाे आउने कार्यक्रम रहेकाेले रातारात दर्जनाै युवाहरुलगाएर सरसफाइ गराएका छन । नगरपालिकाकाे अगाडि बिच बजारमा लाखाै रकम खर्च गरेर बनेकाे स्मारक समेत रातारात रंगराेगन समेत गराएका छन तर स्मारककाे रकम समेत निकासा भइसकेका छन ।तर यहिलेसम्म स्मारक पूर्णता पाएकाे छैन ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनी चिकित्सकको निगरानीमा निजि निवास खुमलटारमा आराम गरिरहेका छन्।अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर