Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

महोत्तरीमा दश जना सेना सहित १३ जनामा कोरोना संक्रमण,संख्या ८५९ पुग्यो

प्रतिक्षा खबर
२०७७ श्रावण १५, बिहीबार ०८:३४

महोत्तरीमा बुधवार आएको कोरोना रिपोर्ट अनुसार दश जना नेपाली सेना सहित १३ जनालाई संक्रमण पुष्टी भएको छ । नेपाली सेनाको रणभिम गणबाट विभिन्न स्थानमा क्वारेन्टाईन,आईसोलेसन र शव व्यवस्थापनको लागि खटाइएका सेनालाई संक्रमण पुष्टी भएको हो । उनीहरुलाई मध्यपुर्वी पृतना किसाननगरमा आईसोलेट गरिएको छ । सम्बन्धित ठाउमा खटाइएका संक्रमण पुष्टी भएका सवैलाई खटिएको ठाउबाट फिर्ता लगतै तत्कालै रणभिम गण भित्रै क्वारेन्टाईनमा राखिएको थियो ।
यता थप तिनजना कोरोना संक्रमण पुष्टी भएका मध्ये दुईजना शिक्षक रहेका छन । उनीहरुलाई समेत आईसोलेट गर्ने तयारी भैरहेको छ । सो मध्ये एकजना शिक्षक काम विशेषले अन्य जिल्ला गएकोमा केहि दिन पुर्व नै फिर्ता आएकोमा उनी समेत फिर्ता आए देखि नै होम क्वारेन्टाईनमा वस्दै आएका थिए । उनी सहित उनको श्रीमतिको समेत कोरोना जाँच भएकोमा उनका श्रीमतिको नजिता भने निगेटिभ आएको छ ।
तिनजना मध्ये जलेश्वर २ का ५२ वर्षिय पुरुष एकजना,एकडारा गा.पा. ६ का २६ वर्षिय पुरुष एकजना र बल्वा न.पा. ६ का २६ वर्षिय पुरुष एकजना रहेको कोभिड १९ का महोत्तरीका स्रोत व्यक्ति गिरेन्द्र झाले वताए । उनले यो सहित महोत्तरीमा कोरोना संक्रमितको संख्या महिला ४६ र पुरुष ८१३ सहित ८५९ भएको वताए । उनले धरानमा मृत्यु भएको महोत्तरी गा.पा. ३ का ६४ वर्षिय पुरुष एकजनाको मात्र मृत्यु भएको बताएका छन ।सभर रंजन जि

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर