Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

जलेश्वरमा एक व्यक्तिको शव फेला

प्रतिक्षा खबर
२०७८ असार १९, शनिबार १९:०३

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा एक शव फेला परेकाे छ । जलेश्वर नगरपालिका वडा नं. ९ प्रकौलीमा एक अज्ञात व्यक्तिको शव रहेकाे जनाइएकाे छ ।
आज विहानै ८ बजेको समयमा जलेश्वर न.पा वडा नं. ९ प्रकौली नजिक बन्दै गरेको नालामा अन्दाजी वर्ष ४५ वर्षको नाम, थर खुल्न नसकेकोे पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जलेश्वरका प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभएको छ ।
शवको पोष्टमार्टमको लागी जलेश्वर अस्पताल पठाईसकेको र घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरिक्षकले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर