Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

प्रदेश २ का प्रमुख र मधेशी आयोगका अध्यक्ष बीच गहन छलफल

प्रतिक्षा खबर
२०७८ जेष्ठ २८, शुक्रबार १६:१९

मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यू तथा प्रदेश २ का माननीय प्रमुख डा.राजेश अहिराज बीच आज प्रदेश प्रमुखको कार्यालय, जनकपुरधाममा गहन छलफल भएको छ | प्रदेशको समसामयिक विषयहरुमा छलफल भएको थियो | सो छलफलमा मधेशी समुदायको हक हितको संरक्षण, सम्बर्धन तथा सशक्तिकरणको लागि आगामी दिनहरुमा मधेशी आयोग र प्रदेश प्रमुखको कार्यालय कसरी सहकार्य गरेर प्रभावकारी रुपमा अगाडी बढ्ने भनेर गहन छलफल भएको थियो |

सो छलफलमा प्रदेश प्रमुख मा.राजेश अहिराजज्यूले प्रदेश प्रमुखको कार्यालय बाट हुनसक्ने सहयोगहरुमा वहाँ र कार्यालय सधै तयार रहेको बताउनुभयो | मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले अब आउने दिनहरुमा प्रदेश प्रमुखको कार्यालय संग सहकार्य गरि प्रदेश-२ मा प्रभावकारी ढंगले कार्यक्रमहरु गरिने बताउनुभयो |

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर