Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

ठाकुर खेमाका अर्काे नेता राजकिशाेर यादव उपेन्द्र र बाबुरामकाे खेमामा पुगे छाेडे ठाकुरकाे साथ

प्रतिक्षा खबर
२०७८ जेष्ठ २२, शनिबार १२:०८

रामगाेपालपुर : जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर-राजेन्द्र महतो समुह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गएपछि पार्टी भित्र थप कमजोर बनेको छ ।
मन्त्रीमा ‘ चान्स ‘ नपाएका कार्यकारिणी समिति सदस्य समेत रहेका पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य राजकिसोर यादवले मन्त्रीमण्डल ठिकै रहेको प्रतिकृया दिए ।‘ १० दिने मन्त्रीमण्डलमा सहभागि हुनुको कुनै तुक छैन्’ उनले भने, सरकार नै रहने अवस्था छैन् । सरकारमा सहभागि नगराइएका कार्यकारिणी सदस्य यादवले ठाकुर-महतो खेमा साथ छाडेका छन् ।
उनलाई ठाकुर-महतो समुहले मन्त्री बनाउन अस्वीकार गरेकाले अब सोझै अध्यक्ष उपेन्द्र यादवको खेमामा लागेका छन् । कार्यकारिणी समितिमा यादव समुहको बहुमत अब दुई तिहाई पुग्ने छ ।यादवले ठाकुर-महतोलाई पछिल्लो समयमा साथदिदै आएका थिए । तत्कालिन संघिय संसदको बहुमत ठाकुर-महतो पक्षमा पुर्‍याउन यादवलेपनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर