Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

लोक सेवा आयोगलाई भर्ना प्रक्रिया अविलम्ब शुरु मुख्यमन्त्री राउतको निर्देशन

प्रतिक्षा खबर
२०७८ बैशाख १७, शुक्रबार १९:२१

जनकपुरधाम, बैशाख १७ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब शुरु गर्न निर्देशन दिनु भएको छ ।
प्रदेश लोकसेवा आयोगले गरि रहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिनु भएको हो ।
आयोगले कर्मचारी भर्ना सम्बन्धि क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिनु हुँदै मुख्यमन्त्री राउतले क्यालेण्डर अनुसारनै भर्ना प्रक्रिया शुरु गर्नु पर्ने बताउनु भयो ।
छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष लगायतका पदाधिकारी एवं सचिवले आयोगले गर्दे आएको कामकाज बारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ्ग गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर