Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

प्रहरीसँगको भीडन्तमा ३२ माओवादी मारिए

प्रतिक्षा खबर
२०८१ आश्विन १९, शनिबार २०:५६

नयाँ दिल्ली । माओवादी प्रभावित भारतको छत्तीसगढस्थित नारायणपुर जिल्लामा प्रहरीसँगको भीडन्तमा ३२ जना कथित माओवादी मारिएको दाबी गरिएको छ ।

मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने जनाइएको छ । राति भएकाले प्रहरीलाई खोजी कार्यमा समस्या भइरहेको जनाएको छ ।

छत्तीसगढमा गतवर्ष भाजपा सरकार आएयता माओवादीविरुद्ध सघन अभियान चलाइरहेको छ ।

त्यसो त गृहमन्त्री विजय शर्माले माओवादीसँग शान्ति वार्ताको प्रस्ताव समेत राखेका छन् । यो वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा १७१ माओवादी मारिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर