Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

नवनियुक्त अध्यक्ष भट्टराई तथा यादव पत्रकार महासंघद्वारा सम्मानित

प्रतिक्षा खबर
२०७७ माघ २६, सोमबार ०९:०४

सुधा देव
राजविराज
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराइ मिडिया काउन्सिलको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव प्रदेश अामसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्त भएपछि अध्यक्ष द्वयलाई नेपाल पत्रकार महासंघ सप्तरी शाखाले अाईतवार एक कार्यक्रम बीच सम्मान गरेको छ।
अध्यक्ष द्वयलाई नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्का र कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेश झाले दोसल्ला अोढाएर सम्मान गर्नु भएको हो।
प्रमुख अतिथि अबधेश झाले नव नियुक्त अध्यक्ष द्वयले
पत्रकार र पत्रकारिताको हकहितमा काम गर्नै अाशा लिएको बताउँनुभयो ।वहाँले मोफसलका पत्रकारहरूको निरन्तरता र दिगो विकासका लागि काम गर्न नवनियुक्त अध्यक्ष द्वयलाई अाग्रह समेत गर्नु भयो।
सम्मान ग्रहण गर्नुहुदै मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईले सबैको सुबेक्षाकै कारणले अध्यक्ष जिम्मेवारी पाएको बताउँनु हुँदै जिल्लावासी र प्रदेश सरकारप्रति आभार व्यक्त गर्नुभयो।
अाफुले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता ब्यक्त गर्दै अध्यक्ष भट्टराईले भन्नुभयो -”
स्थानीय तहसंग पत्रकारितालाई नजोडे सम्म यश क्षेत्रको विकास हुनसक्दैन्।”
अाम संचार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादवले
अाफ्नै घरमा सम्मान पाउँदा अत्यन्तै खुशी भएको र गर्व महशुस गरिरहेको बताउनुभयो ।
वहाँले प्रदेश नं २ को सरकारले दिएको जिम्मेवारी अाफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताउनु हुदै
अाफ्नो जिम्मेवारी मर्यादित रूपमा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्ष्ातामा अायोजित कार्यक्रममा उपाध्यक्ष सुधा देवले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियोे भने सचिव जितेन्द्र जीतुले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर