Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

यूवा नेतृत्व विकास प्रशिक्षण आज देखि सुरु

प्रतिक्षा खबर
२०७७ पुष २०, सोमबार ०५:५१

पौष १९ जनकपुरधाम, धनुषा
जनकपुरधाम/आज आइतवारदेखि समाजवादी यूवा नेतृत्व विकास प्रशिक्षण जनकपुरधाम को माछा पालन को साभाहलमा सुरु भएको छ ।प्रदेश स्तरीय सुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रम मा जनता समाजवादी पार्टी नेपाल को केन्द्रीय अध्यक्ष सहीत केन्द्रीय नेता हरूको बाक्लो उपस्थिति रहेको थियो ।
केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, शरत सिंह भण्डारी, प्रदेश सरकारको मुख्य मन्त्रि लालबाबु राउत गद्दी, सहीत दर्जनौं प्रदेश स्तरीय नेता तथा कार्यकर्ता हरूको उपश्थिति रहेको थियो ।
प्रदेश नं २को प्रत्येक जिल्ला वाट सैकडो यूवा हरूको सहभागिता भयको सो कार्यक्रममा समाजवादी यूवा संघ नेपाल को केन्द्रीय अध्यक्ष तथा भूमी व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव ले कार्यक्रम को अधयक्षता गर्नू भएको थियो ।
कार्यक्रम मा यूवा नेतृत्व विकास प्रशिक्षण को आजको आवश्यकता रहेको र यूवा लाइ नै देशको मूल राजनीतिक मा आवश्यकता रहेको वक्ता हरूले जोड दिनुभयो ।
भोली सोमवार विहानै आठ बजे देखि सन्चालन हुने प्रशिक्षण कार्यक्रम मा जसपा का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव ले यूवाहरुलाई प्रशिक्षण दिने समाजवादी यूवा संघ नेपाल को केन्द्रीय अध्यक्ष एवम् प्रदेश नं २को भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव ले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर