Advertisement
ताजा खबर
जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

२ बर्षदेखि बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक प्रिन्सिपल प्रहरीको फन्दामा

प्रतिक्षा खबर
२०७७ मंसिर १४, आईतवार २१:१४

कपिलवस्तु : कपिलवस्तुमा बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धभुमी नगरपालिका वडा नंं. १० भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मिमि भनिने मोहम्मद हुसेनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मङ्गलवार पक्राउ गरेको थियो ।
जिल्ला सदरमुकाम तौलिहवा बस्दै आएका हुसेनलाई स्थानीयले विद्यालयबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोरुसिङ्गे लाई खबर गरेका थिए । गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण राना मगरले यौन दुर्व्यवहारको विषयमा थप अनुसन्धान भएको बताएका छन् ।
प्रहरीका अनुसार हुसेनले विद्यालयको कक्षा ३ मा पढ्ने ११ वर्ष की वालिका माथि यौनजन्य दुर्व्यवहार गरेका थिए । हाल एक वालिका माथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । घटनाको पुरा विवरण थप अनुसन्धान पछि पत्ता लाग्ने प्रहरीको भनाई थियो । प्रिन्सिपलले बालिकाहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर नग्न बनाएर सुत्न लगाउने , यौन अङ्गहरू चलाउने र आफ्ना यौन अङ्ग चलाउन लगाउने गर्दै आएका पीडित बालिकाले बताएका छन् ।
कपिलवस्तु नगरपालिका बस्ने ११ वर्षकी वालिका पढ्नका लागी सोमवार विद्यालयमा पुगेकी थिइन । पिन्सिपलले यौन दुर्व्यवहार गरे डराएकी ती वालिकाले शनिवार मात्र आफ्ना आमा सँग घटनाको बारेमा बताएकी थिइन । बुवा आमाले थाहा पाए पछि प्रिन्सिपलको कर्तुत बाहिर आएको थियो । उनीमाथि कक्षा २ मा पढ्दै गर्दाबाट प्रिन्सिपल हुसैनले दुर्व्यवहार गर्दै आएका थिए । घटना लुकाउनका लागी हुसेनले बालिकाहरूलाई डर त्रास समेत देखाउँदै आएका थिए । आँखामा पट्टी लगाएर कार्यालयको ढोका र झ्याल बन्द गरी कक्षा २ मा पढ्दा देखी कपडा खोल्न लगाई यौन दुर्व्यवहार गरेको पीडित वालिकाले बताइन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर