Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

समाजवादी ट्रेड युनियन महासंघ , गण्डकी प्रदेशको प्रथम स्थापना दिवस सम्पन्न

प्रतिक्षा खबर
२०७७ कार्तिक २३, आईतवार १८:३२

समाजवादी पार्टी र रास्तृय जनता पार्टी एकीकरण भएपछी ट्रेड युनियन फेडेरेसन समायोजना भइ समाजवादी ट्रेड युनियन महासंघ ले आज प्रथम स्थापना दिवस सातै प्रदेशमा आयोजना भएको छ । यसै अनुरुप गण्डकी प्रदेशमा पनि जनता समाजवादी पार्टी कार्यलयमा आयोजना गरिएको थियो । समाजवादी ट्रेड युनियन महासंघ गन्डाकी प्रदेशका अध्यक्ष शिब बहादुर अधिकारी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सन्चालन सचिब ताराबाबु श्रेष्ठ र स्वागत मन्तब्य कोषाध्यक्ष भिम मगराती ले गर्नु भएको थियो । प्रमुख अतिथिको रुपमा जनता समाजवादी पार्टी गण्डकी प्रदेशको अध्यक्ष मोति रिजालले सर्बाहारा बर्ग र उत्पीडन मा परेका जनताको मत बाट बिजायी बनेका कम्युनिस्ट पार्टीको सरकारले जनमत बिपरित जनघाती काम गरेको आरोप लगाउनु भयो । अब यस्को विकल्प जनता समाजवादी पार्टीले दिनेछ , वहाँले थप्नु भयो । शुभकामना मन्तब्य दिनु हुनेमा जिल्लाको अध्यक्ष गिरि प्रसाद गुरुङ , पोखरा महानगरपालिकाको अध्यक्ष टिकाराम पौडेल , गण्डकी प्रदेशको सदस्य दिपक भण्डारी ,ट्रेड युनियन फेडेरेसन का अध्यक्ष हरि थापा पनि हुनुहुन्थ्यो । उक्त कार्यक्रममा शिब केसि र रमेश पहारी ले अरु पार्टी देखिसकियो अब बैकल्पिक शक्ती जसपा नै भन्दै पार्टी प्रबेश गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर