Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

सोनमा गाउँपालिकामा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०७७ कार्तिक २३, आईतवार १८:०२

सोनमा गाउँपालिका- द्वारा आयोजित नेपाल कम्यूनिष्ट पार्टी को दिपावली, छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ।
अाज शनिवार साेनमा गाउँपालपकामा अायाेजना गरिएकाे शुभकामना अदान प्रदान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सभा सांसद भरत साहले शुभकामना मन्तव्य दिदै सबैको सहकार्य र एकताले मात्र प्रदेशको उत्थान तथा विकास हुन सक्ने कुरामा जोड दिनु भयो ।
शुभकामना मन्तव्यकै क्रममा नेता साहले प्रदेश २ को विकासकालागि आफूले व्यक्तिगत र मन्त्री स्तरीय रुपमा आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा नेकपाका युवा नेता सरोज कुमार यादवले बाेल्दै भन्ने सोनमा गाउँपालिकामा जनता हरेक समयमा कुनै न कुनै तरिकाले विकास निर्माणकाे काममा पहल पनि गर्ने छु भनेका छन ।
शुभकामना अादान प्रदान कार्क्रममा नेपाल कम्यूनिष्ट पार्टी को केन्द्रिय सदस्य एवम महोत्तरीको स.इन्चार्ज तथा प्रदेश नं २ का स्काउटको संयोजक युवा नेता सरोज कुमार यादव ,केन्द्रिय सदस्य तथा प्रदेश सांसद भरत साह , मो० रजि हैदर ,पुर्व मन्त्री दिप नारायण साह ,राजेन्द्र साह ,राम बाबू चौधरी , युवा नेता इम्तियाज अहमद ,
कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश सदस्य लगायत स्थानिय जनताहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर