Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

महोत्तरी–४ मा डा सुरेन्द्र कुमार यादवको घरदैलो तीव्र क्षेत्र नं४का मतदातासँग प्रत्यक्ष संवाद

प्रतिक्षा खबर
२०८२ फाल्गुन १६, शनिबार १६:३४

रामगाेपालपुर  – सुरेन्द्र कुमार यादव जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारले महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने ३७वटै वडाका टोलमा घरदैलो कार्यक्रम गरिरहेका छन धेरैमा गरीसकेका छन र आज साेनमा गाउँपालिका वडा नं१र२मा घर दैलाे गर्नुभएको छ।घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुन्नुभएको थियो। कार्यक्रममा स्थानीयवासी तथा युवाहरूले फूलमाला र खादा लगाएर उहाँलाई स्वागत तथा सम्मान गरेका थिए।पछीलाे समयमा यस क्षेत्रबाट चुनाब जितेकाे नेताले केही न गरेकाे स्थानियहरुले गुनासाे समेत सुनाएका छन ।

संवादका क्रममा स्थानीय सहभागीहरूले विगतमा निर्वाचनका समयमा मात्र आश्वासन दिइने तर विकास र रोजगारीका क्षेत्रमा अपेक्षित उपलब्धि नदेखिएको गुनासो व्यक्त गरेका छन्। उनीहरूले यसपटक सक्षम र नयाँ नेतृत्वलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

उम्मेदवार यादवले निर्वाचित भएपछि स्थानीय समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखी विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस क्षेत्रकाे समस्या संघीय संसदमा पुर्‍याई क्षेत्रको समग्र विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आगामी निर्वाचनमा उम्मेदवार यादवलाई पूर्ण साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा महोत्तरी–४ मा उहाँले घरदैलो अभियानलाई थप तीव्र बनाउँदै गाउँ–टोलमै पुगेर जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहनुभएको छ।

विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै उम्मेदवार यादवले स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीति आजको आवश्यकता भएको धारणा राख्नुभएको छ। स्थानीयवासीका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा विभिन्न दलका उम्मेदवारबीचको प्रतिस्पर्धा दिन प्रतिदिन रोचक बन्दै गएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर