Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सांसद डा सुरेन्द्र कुमार यादवले गरे साेनमा गाउँपालिकामा अस्पतालकाे शिलान्यस

प्रतिक्षा खबर
२०७७ कार्तिक १०, सोमबार १७:२६

साेनमा गाउँपालिकामा अाज एक कार्यक्रमबिच अस्पतालकाे शिलान्यास भएकाे छ । वाडा नम्बर २ तरहारीमा उक्त स्पतालकाे शिलानयास महाेतरी क्षेत्र नम्बर ४ काे सांसद डा सुरेन्द्र कुमार यादवले गरेकाे प्रवक्ता अशाेक कुमार यादवले जनाइएकाे छ ।साेनमा गाउँपालिकामा रहेका विभिन्न वडामाका जनतालाई स्वास्थ्यलाभ लिनकाेलागि उक्त अस्पतालकाे शिलान्यासगरी निर्माण गर्न लागेकाे गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएकाे छ । डा सुरेन्द्र कुमार यादव स्वास्थ्य राज्यमन्त्री हुदा साेनमा गाउँपालिका वडा नम्बर २ तरहारीमा अस्पताल निर्माण गर्न घाेषना गरेका थिए । अस्पताल निर्माणकालागि साेनमा गाउँपालिका वडा नम्बर २ तरहारीकै स्थानिय राम प्रताप यादवले अाफनाे निजि १४ कठा जमिन अस्पताल निर्माण गर्न साेनमा गाउँपालिकाकाे नाउँमा नामसारी गरेकाेले त्यहि जमिनमा अस्पताल निर्माण हुन लागेकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएकाे छ ।अस्पतनल निर्माण गर्न सांसद यादव र गाउँपालिका अध्यक्ष राज कुमार यादवले सहयाेग गरिने बताएका छन । साेनमा गाउँपालिकामा भरपरदाे , सुविधायुक्त अस्पताल नहुदा गाउँपालिकामा रहेका निम्न स्तरका जनतालाइ उपचार गराउन समस्या हुँदै अाइरहेकाले सुविधायुक्त अस्पतालकाे निर्माण हुने सांसद यादवले जनाएका छन । गाउँपालिका भित्रका सर्वसधारण जनताहरुकाे प्रत्यक्ष लाभ हुने उदेश्यले अस्पतालकाे शिलान्या कार्य तिब्र अगाडी बढाईएको गाउँपालिका अध्यक्ष राज कुमार यादवले बताए । आर्थिक रुपमा कमजोर भएका स्थानीय जनतालाई उपचार गराउन समस्या नहुनकाेलागि निर्माण गर्न लागिएकाे हाे । उक्त शिलान्यास कार्यमा गाउँपालिका अध्यक्ष राज कुमार यादव,वाडा १का वाडा अध्यक्ष अशाेक कुमार यादव ,वडा ७का महेश प्रसाद यादव,वडा ८का राजदेव यादव ,वार्ड सदस्य अरविन्द यादव ,सीता देवी साह लगायत स्थानिय जनताहरुकाे उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर